stcnepal long ad
global ime bank long

आठ एसपीको एसएसपीमा बढुवा सिफारिस

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल प्रहरीका ८ जना एसपीको हिजो एसएसपी बढुवाका लागि सिफारिस भएको छ । गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले उनीहरूलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको छ।

यसरी बढुवा सिफारिस भएका प्रहरी उपरीक्षक (एसपी) हरूमा बिकासराज खनाल, सुदीप राजभण्डारी, अनुराग कुमार द्विवेदी, राजेन्द्रसिंह खड्का, योगबहादुर पाल, टिकाबहादुर केसी, ध्रुवराज राउत र भोलाबहादुर रावल रहेका छन। यिनीहरू विरूद्व ७ दिन भित्र कसैको उजुरी परेन भने ७ दिन पछि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवा हुनेछन ।

IME Lifesidebar
kumari