citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

बिजुलीबजारमा गुडिरहेको भ्यानमा एक्कासि आगो लाग्यो

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । काठमाडौ विजुलिबजारमा गुडिरहेको भ्यानमा सोमबार विहान एक्कासि आगो लागेको छ । कालिमाटी तरकारी लिन हिँडेको बा १ ज ९१९५ नक्बरकमे भ्यानमा एक्कासि आगो लागेको प्रहरिले बताएको छ । आगो स्थानीय र प्रहरिको सहयोगमा नियन्त्रणमा लिइएको छ।

आगो चाँडै नियन्त्रणमा लिएकाले कम क्षति भएको प्रहरिको भनाई छ । पेट्रोल लिक भएर वा तार सर्ट भएर आगो लागेको हुन सक्ने प्रहरिको भनाइ छ । तर ,यसबारे थप अनुसन्धान हुने बताइएको छ ।

 

 

himalayan life insurance
igi long