citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

एनआइसी एसिया लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाको लभांश सुरक्षित गर्ने आज कात्तिक २२ गते सोमबार अन्तिम दिन हो । सभा र लाभांश प्रयोजनका लागि कम्पनीले कात्तिक २३ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, आजसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

गत वर्षको नाफाबाट यसले ५.४१ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । साधारण सभा मंसिर ५ गते बस्दैछ । संस्थापक सेयरधनी समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि छ ।

gold
himalayan life insurance long ad
kumari bank