stcnepal long ad
global ime bank long

गुम्बा निर्माणका लागि मनकामना दर्शनद्धारा २ लाख सहयोग प्रदान

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । शुक्रबार, ७ चैत्र २०७६

गोरखा नगरपालिका सतिपिपलमा निर्माण भैरहेको बुद्ध गुम्बाको लागि मनकामना दर्शन प्रा.लि. ले रु. २ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।
नेपालकै पहिलो केबुलकारका संस्थापक स्व.लक्ष्मणबाबु श्रेष्ठको सम्झनामा उहाँको कान्छो भाई भरतबाबु श्रेष्ठको उपस्थितिमा मनकामना दर्शन प्रा.लि. का निर्देशक राजेशबाबु श्रेष्ठद्धारा उक्त रकम एक कार्यक्रमका बीच गोरखा बौद्ध समूहका अध्यक्ष विष्णुबहादुर थापा मगरलाई हस्तान्तरण गर्नुभयो ।
गोरखामा जन्मिएर राष्ट्रिय स्तरमा महत्वपूर्ण योगदान पु¥याएका स्व. लक्ष्मणबाबु श्रेष्ठको नाममा उहाँका परिवारले विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आइरहेको छ ।

IME Lifesidebar
kumari