citizens life insurance long ad
stcnepal long ad

शिक्षकले नगरपालिकामा रिले अनसन गर्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । यही साउन १५ गते विहान ८:०० बजेदेखि १६:००बजेसम्म नेपाल शिक्षक महासंघ आवद्व शिक्षकहरूले आफ्ना माग पूरा गर्न नगरपालिका,जिल्ला शिक्षा समन्वय कार्यालय,प्रदेशको सामाजिक विकास मन्त्रालय र माइतीघर मण्डलामा एकैसाथ नगरपालिकामा ३ जना, जिल्ला समन्वयमा ५ जना, प्रदेश सामाजिक विकास मन्त्रालयमा १० जना र माइतीघर मण्डलामा २० जनाको उपस्थितिमा रिले अनशन गर्ने भएका छन्।

No description available.

IME Life
kumari