stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

कर्मचारी नभेटिँदा रेल सेवा अनिश्चित

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल बुधबार, २८ फागुन २०७६

काठमाडौँ । बहुप्रतीक्षित जयनगर–जनकपुर रेल सेवा सञ्चालन अनिश्चित बन्दै गएको छ ।

रेल्वे कम्पनीद्वारा कर्मचारी भर्नाका लागि आवेदन माग गरिएकोमा एक जनाले पनि निवेदन नदिँदा उक्त रेल सेवा सञ्चालन अनिश्चित बन्दै गएको हो ।

रेल्वे कम्पनीले रेल सेवा सञ्चालनका लागि २६ जना कर्मचारी करारमा भर्ना गर्न १५ दिनको म्यादसहित फागुन ९ गते आवेदन मागे पनि आवेदनको अन्तिम म्यादसम्म एक जनाले पनि निवेदन रेल्वे कम्पनीमा प्राप्त हुन नसकेको रेल विभागले जनाएको छ ।

prabhu mahalaxmi
kumari bank
kumari