Prabhu Insurance
stcnepal long ad
prabhu bank long ad

सरकारले १५ निर्माण व्यवसायी र आपूर्तिकर्ता कालो सूचीमा

civilbank long ad

काठमाडौँ । १५ निर्माण व्यवसायी र आपूर्तिकर्तालाई सरकारले कालोसूचीमा राखेको छ । आज मङ्गलवार  सूचना प्रकाशित गर्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले १५ निर्माण व्यवसायी र आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखिएको जानकारी दिएको हो ।

११ वटा कम्पनीलाई १ वर्ष सम्मका लागि र ४ वटा कम्पनीलाई २ वर्षसम्म सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने गरी कालो सूचीमा राखिएको हो ।

यी हुन् कालो सूचीमा राखिएका व्यवसायी र आपूर्तिकर्ता

 


२२ असार २०७८, मंगलवार १०:२७ बजे प्रकाशित

kathmandu gov long ad
nabilbank long ad