citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

राष्ट्रपतिद्धारा राष्ट्रिय सभाको अधिवेशन आह्वान

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन असार १७ गते बिहीबार ४ बजे अधिवेशन आवह्वान गरेकी छन्।

राष्ट्रपतिले संविधानको धारा ९३ को उपधारा १ बमोजिम अधिवेशन आवह्वान गरेकी हुन्। आज बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन आवह्वानको लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो।

No description available.

himalayan life insurance
igi long