stcnepal long ad
global ime bank long

तीन हजार घुससहित मालपोतका नासु रंगेहात पक्राउ

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल बिहीबार, २२ फागुन २०७६

काठमाडौं । मालपोत कार्यालय लेखनाथ कास्कीका नायब सुब्बा तीन हजार घुसहित रंगेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नायब सुब्बा दिपक सुवेदीलाई सेवा ग्राहीबाट तीन लाख घुस लिँदा लिँदै पक्राउ गरेको हो ।

सुवेदीले सेवाग्राहीको नाममा रहेको जग्गा रोक्का गर्ने कार्य सहजीकरण लगरिदिने भनी विभिन्न बाहानामा घुस माग गरेको उजुरीको आधारमा कार्यालय नजिकैबाट आयोगको टोलीले रंगेहात पक्राउ गरेको हो ।

निज सुवेदीलाई घुससहित नियन्त्रणमा लिइ आनुसन्धान भइरहेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाएका छन् ।

IME Lifesidebar
kumari