Prabhu Insurance
stcnepal long ad
prabhu bank long ad

कोरोना उपचारका लागि प्रयोग हुने रेम्डिसिभिर अब नेपालमै उत्पादन हुने

civilbank long ad

काठमाडौँ । कोरोना उपचारका लागि प्रयोग हुने रेम्डिसिभिर औषधि नेपालमै उत्पादन हुने भएको छ । औषधि व्यवस्था विभागले वीरगञ्जस्थित नेसनल हेल्थकेयरलाई रेम्डिसिभिर औषधि उत्पादन गर्नका लागि अनुमति दिएको छ ।

औषधि व्यवस्था विभागका व्यवस्थापक तथा प्रवक्ता सन्तोष केसीले रेम्डिसिभिर उत्पादनका लागि नेसनल हेल्थकेयरलाई अनुमति दिएको जानकारी दिनुभयो ।


६ जेठ २०७८, बिहीवार ०७:३५ बजे प्रकाशित

kathmandu gov long ad
nabilbank long ad