stcnepal long ad
global ime bank long

पछिल्लो २४ घण्टामा ५,७२७ जना संक्रमित, ३३ जनाको मृत्यु,

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ५,७२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ३९१ पीसीआर परीक्षणमा ५,६५७ जना र ५२५ जनाको एन्टिजेन परीक्षणमा ७० जना गरी ५७२७ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३८ हजार ८१३ पुगेको छ । कोरोना संक्रमणबाट थप ३३ जनाको मृत्यु भएको छ ।

IME Lifesidebar
kumari