citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

अवैध लागूऔषध गाँजा सहित पक्राउ

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

चितवन । राप्ती नगरपालिका ५ चौकी डाँडाबाट सोही नगरपालिका ११ बस्ने टिकाराम स्याङबो समेत ३ जनालाई अवैध लागूऔषध गाँजा १७ किलो सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले थाकलटारबाट भण्डारा तर्फ आईरहेको ना.५ च २०५ नम्बरको बलेरो गाडी जाँच गर्ने क्रममा बलेरोमा सवार उनीहरुलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

gold
himalayan life insurance long ad
kumari bank