macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

अवैध लागूऔषध सहित पक्राउ तथा बरामद

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

आर्थिक सञ्जाल । शनिबार, १० फागुन २०७६

महोत्तरी, औरही नगरपालिका-२ पचायनखोला स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ६ केजी शनिबार बिहान प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी औरहीबाट खटिएको प्रहरीलाई देख्नासाथ ना.२६ प ७७४ नम्बरको मोटरसाइकल छाडी चालक फरार भएपश्चात प्रहरीले मोटरसाइकल जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध फेला पारेको हो । तत्काल फरार चालकको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

१० फागुन २०७६, शनिवार १९:४३ बजे प्रकाशित

NTA long ad