stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

अवैध लागूऔषध सहित पक्राउ तथा बरामद

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । शनिबार, १० फागुन २०७६

काठमाडौं । सप्तरी, सुरुङ्गा नगरपालिका(१ नैनडाँवर डाँडाबाट अवैध लागूऔषध गाँजा करिब २० ग्राम, नियन्त्रित लागूऔषध डाइजेपाम १८ एम्पुल, नाइट्रोभेट ३० ट्याबलेट, फेनारगन १९ एम्पुल, नुर्फिन १० एम्पुल र सिरिञ्ज ९ थान सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा उदयपुर त्रियुगा नगरपालिका(६ बस्ने आकाश परियार र आमोद कुमार महतो रहेका छन् । ईलाका प्रहरी कार्यालय भेडियाबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

prabhu mahalaxmi
kumari bank
kumari