stcnepal long ad
ime life insurance
national life
global ime bank long

उपमहानगरपालिकाको छाप र रसिद किर्ते अभियोगमा पक्राउ

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

बारा । जितपुरसिमरा उपमहानगरपालिकाको छाप र रसिद किर्ते गरी कर संकलन गरेको अभियोगमा पर्सा वीरगंज महानगरपालिका–२ बस्ने ३५ वर्षीय अजय कुमार साहलाई प्रहरीले पक्राउ गरेको छ ।

साहले उक्त उपमहानगरपालिकाको छाप र सरिस किर्ते गरी मङ्सिर ७ गते सोही उपमहानगरपालिका(१६ स्थित बालगंगा खोलामा कर सङ्कल गरेको अवस्थामा फेला पारी उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

साह उपर जिल्ला अदालत बाराबाट ५ दिन म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

IME Lifesidebar
kumari