citizens life insurance long ad
stcnepal long ad

प्रधानसेनापति र भारतीय महामहिम राजदूतबीच भेटवार्ता

Nimb long ad
Prabhu Insurance Long Ad

 

काठमाडौं । प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले मित्रराष्ट्र भारतका महामहिम राजदुत विनय मोहन क्वात्रासंग २०७७ मंसिर ३ गते जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गर्नु भएको छ ।

प्रधान सेनापति महारथी पूर्णचन्द्र थापा र भारतका महामहिम राजदुत विनय मोहन क्वात्रा बीच दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

यस किसिमको नियमित भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वायस नेपाली सेनाले लिएको छ ।

IME Life
kumari