stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पाँडे कोरोना संक्रमित

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल इन्भेटमेन्ट बैंकका अध्यक्ष पुथ्वीबहादुर पाँडेलाई पनि कोरोना भाइरस पोजेटिभ देखिएको छ । पाँडेले आफ्नो स्वास्थ्य ठिक रहेको र होम आइसोलेसनमा नै रहेको पाँडेले बताए । दशै भन्दा केहि समय पहिला कामको शिलशिलामा काठमाडौं बाहिर गएको फर्केपछि स्वास्थ्यमा केहि समस्या आएपछि घरमा नै रहेको पाँडेले बताए ।

prabhu mahalaxmi
kumari