stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

प्रस्तावित राजदूत खतिवडा र रेग्मी विरुद्ध चार उजुरी

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । प्रस्तावित दुई राजदूत विरुद्ध संसदीय सुनुवाइ समितिमा नीतिगत भ्रष्टाचारको उजुरी परेको छ ।

अमेरिकाका लागि प्रस्तावित राजदूत युवराज खतिवडा र बेलायतका लागि प्रस्तावित राजदूत लोकदर्शन रेग्मी विरुद्ध गम्भीर प्रकृतिका उजुरी परेको संसदीय सुनुवाइ समितिले जानकारी दिएको छ ।

कोविरूद्ध कति–कति उजुरी परेका हुन् खुलेको छैन । उजुरीकर्तालाई बोलाउनका लागि सार्वजनिक रूपमा सूचना प्रकाशित गरिने समितिले जनाएको छ । १० दिनको म्याद दिएर सार्वजनिक उजुरी आह्वान गरेको समितिले दुईजना विरुद्धमा परेका ४ उजुरी खोलेको हो ।

पूर्वअर्थमन्त्री खतिवडा र पूर्वमुख्यसचिव रेग्मीलाई असोज १५ गते बसेको मन्त्रिपरिषद् बैठकले राजदूत नियुक्ति गर्ने निर्णय गरेको थियो।

prabhu mahalaxmi
kumari