छिमेक लघुवित्तको संचालकमा मास्के नियुक्त
काठमाडौं । छिमेक लघुवित्तको संचालकमा अनुप लाल मास्क नियुक्त भएका छन् । नेपाल स्टक एक्सचेन्ज ९नेप्से०ले आज एक सूचना जारी गर्दै अनुप लाल मास्केलाई सञ्चालक पदमा नियुक्त गरिएको लघुवित्तले जनाएको छ ।
मास्केले हिमालयन बैंकको तर्फबाट सञ्चालकमा प्रतिनिधित्व गरेका हुन् ।
लघुवित्तको हिजो आइतबार बसेको सञ्ंचालक समितिको बैठकले हिजो बाटै लागू हुने गरी आगामी चार वर्षको लागि उनलाई नियुक्त गरेको हो ।






























