stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

चार्टड फ्लाइटको भाडा तीन गुणा वृद्धिको विरोध

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल निर्यात परिषदले चार्टड फ्लाइटको भाडा तीन गुणना बढाएकोमा विरोध गरेको छ । महामारीको प्रतिकूल अवस्थामा समेत चार्टड फ्लाइटको भाडा बढाएर नेपाली बस्तु विदेश पठाउन महगो भएको भन्दै परिषदले विरोध गरेको हो ।

हवाई कम्पनीहरुवाट पहिलाको भन्दा ३ गुणा भन्दा बढी हवाई कार्गो भाडा दर वृद्धि गरिरहेको र यसवाट हवाई कार्गो भाडा दर महंगो भएवाट नेपाली वस्तु निर्यातकर्ता तथा आयातकर्ता व्यवसायीहरु समेत आक्रान्त भईरहेको प्रति परिषदको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

समग्र निर्यातयोग्य वस्तुहरुको निकासी प्रवद्र्धनको माध्यमवाट राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण टेवा पु¥याउन हवाई कार्गो भाडा दरलाई परिमार्जन गरि पूर्वत लागतमा तल्काल लागू गर्न समेत माग गरेको छ ।

prabhu mahalaxmi
kumari