stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

शुक्लागण्डकी नगरपालिकालाई सूर्या नेपालले एम्बुलेन्स सहयोग गर्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सूर्या नेपालद्धारा तनहुँको शुक्लागण्डकी नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । उक्त एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा नगर प्रमुख किसन गुरुङ्ग, उपप्रमुख सबिता रसाईली लगायत कम्पनीका फ्याक्ट्री म्यानेजर बाबुराम कार्कीले मन्तव्य राखेका थिए ।

कम्पनीले विभिन्न सामाजिक क्षेत्र कृषि तथा भौतिक पूर्वाधार लगायतका क्षेत्रहरुमा सामाजिक उत्तरदायित्व अन्तर्गत निरन्तर सहयोग पुराउदै आईरहेको छ ।

हस्तान्तरण कार्यक्रममा नगर प्रमुख किसन गुरुङ्ग उपप्रमुख सबिता रसाईली लगायत सूर्य नेपालका फ्याक्ट्री म्यानेजर बाबुराम कार्की, बाणिज्य प्रमुख गौतम यादव, एचआर म्यानेजर अञ्जन दुवाडीको उपस्थििती रहेको थियो ।

prabhu mahalaxmi
kumari