stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

अवैध लागूऔषध चरेश सहित पक्राउ

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । चन्द्रागिरी नगरपालिका–१२ ईन्द्रचोकबाट २ केजी अवैध लागूऔषध चरेश सहित सोही ठाउँ बस्ने मकवानपुर थाहा नगरपालिका–७ घर भएका २३ वर्षीय सुनिन्द्र स्याङताङलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा स्याङताङले बोकेको झोलाभित्र लुकाई राखेको अवस्थामा उक्त परिमाणको चरेश फेला पेरको हो ।
स्याङताङ उपर लागूऔषध नियन्त्रण ऐन बमोजिम थप अनुसन्धान भइरहेको उक्त वृत्तले जनाएको छ

prabhu mahalaxmi
kumari