citizens life insurance long ad
stcnepal long ad
ime life insurance
global bank

राष्ट्रिय मनिचेन्जरको इजाजतपत्र खारेज

Nimb long ad
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले कञ्चनपुरको भीमदत्तनगर–४ महेन्द्रनगरस्थित राष्ट्रिय मनिचेन्जरको इजाजतपत्र खारेज गरिदएको छ।

कम्पनीले स्वेच्छिक रुपमा दिएको निवेदनका आधारमा केन्द्रीय बैंकले मनिचेन्जरको इजाजतपत्र खारेज गरिदिएको हो। मनिचेन्जर इजाजतपत्र तथा निरीक्षण विनियमावलीबमोजि इजाजतपत्र खारेज गरिएको राष्ट्र बैंकले जनाएको छ।

IME Life
ofukuro
kumari