बीमा प्राधिकरण,निक्षेप र नेत्सेका पदाधिकारीको सपथ
काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३ कार्तिक १७ गतेको निर्णयानुसार नियुक्त नेपाल बीमा प्राधिकरणका अध्यक्ष राजन बिक्रम थापा, निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृत पिताम्बर भण्डारी र नेप्सेका प्रमुख कार्यकारी अधिकृत प्रताप सुवेदीलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज कार्तिक १९ गते पद तथा गोपनीयताको शपथ गराएका छन।
उनीहरूले आजैबाट आ–आफ्नो कार्यालयमा पदभार सम्हालेका छन। उनीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना ।























