stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

हेटौंडामा थप एक साता निषेधाज्ञा जारी

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा थप एक साता अर्थात भदौ १५ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।

सोमबार हेटौंडामा भएको कोभिड–१९ विपद व्यवस्थापन केन्द्रको बैठकले भदौ १५ गतेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो। साउन २६ गतेबाट सुरू भएको निषेधज्ञा भदौ ९ मंगलबार सकिँदै थियो।

सोमबारको बैठकले भदौ ९ गतेबाट १५ गतेसम्म निषेधाज्ञालाई अहिलेकै अवस्थामा जारी राख्ने निर्णय गरिएको जनाइएको छ ।

prabhu mahalaxmi
kumari