citizens life insurance long ad

ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रीमा

prabhu mahalaxmi
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीगर्ने भएको छ । बैंकका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन पेश गरेसँगै बैंकले हाल बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो ।

बैंकले बिक्रीमा राखिएको शेयरको संख्या र सोको मूल्य बारे जानकारी भने खुलाएको छैन। शेयर खरिद गर्न इच्छुक शेयधरनीहरूले आफूले किन्न चाहेको शेयर विवरण खुलाई ३५ दिनभित्र निवेदन दिन सक्नेछन्।

निवेदन काठमाडौंको कमलपोखरीस्थित बैंकको केन्द्रीय कार्यालयमा दिनु पर्नेछ। बैंकले तोकिएको सो म्यादभित्र बैंकका शेयरधनीबाट निवेदन प्राप्त नभएमा सो शेयर सर्वसाधारणमा बिक्री गरिने बैंकको भनाई छ ।

IME Lifesidebar
kumari