stcnepal long ad
ime life insurance
national life
global ime bank long

आज बिहान ११ देखि यी स्थानमा बत्ति सट डाउन हुने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले नयाँ फिडर तान्ने कार्य गर्नुपर्ने भएकाले आइतबार पुल्चोक वितरण केन्द्रबाट हुने बिजुली आपूर्ति बन्द गर्ने भएको छ ।

प्राधिकरणका सूचना अधिकारी लिलाकुमारी अर्यालयका अनुसार पुल्चोक वितरण केन्द्रको टेकु फिडरबाट वितरित ११ केभी लाइनमा नयाँ फिडर तान्न लागिएको विद्युत् कटौती गर्न लागिएको हो ।

पुल्चोक वितरण केन्द्रदेखि टेकु रिङरोड फिडरबाट वितरित ११ केभी लाइनमा नयाँ फिडर तान्न आज आइतबार बिहान ११ बजेबाट दिउँसो ३ बजेसम्म बिजुली आपूर्ति बन्द (सट डाउन) हुने प्राधिकरणले जनाएको छ ।

पुल्चोक फिडर अन्तर्गत बागडोल एरिया आसपास, सनराइज टावर अफ लोडल, सानेपा रिङरोड बाहिर, खाद्य गोदाम आसपास, चाइनिज क्याम्प एरिया लगायत उक्त फिडरबाट सप्लाइ लिएका क्षेत्रहरुका बिजुली आपूर्ति बन्द प्राधिकरणले जनाएको छ ।

IME Lifesidebar
kumari