stcnepal long ad
global ime bank long

आज शुक्रबार सुन चाँदीको भाउमा भारी गिरावट

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुन चाँदीको भाउमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज तोलामा १० हजार ५ सय रुपैयाँले घटेको हो।

यससँगै आज सुन प्रतितोला सुन २ लाख ८६ हजार ७ सय रुपैयाँ कायम छ। हिजो प्रतितोला सुन २ लाख ९७ हजार २ रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदीको भाउ तोलामा ३०५ रुपैयाँले घटेको हो । यससँगै आज चाँदी तोलामा ४ हजार ६४० रुपैयाँ कायम भएको छ। हिजो चाँदी ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो।

IME Lifesidebar
kumari