stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल आयल निगमको निमित्त कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल आयल निगमको निमित्त कार्यकारी निर्देशकमा नायब कार्यकारी निर्देशक नागेन्द्र साह नियुक्त भएका छन् । निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले गत बैशाख ३० गते राजीनामा दिएका थिए ।

भट्टले राजीनामा दिए पछि वरिष्ठताका आधारमा साहलाई निगमको निमित्त कार्यकारी प्रमुख तोकिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।

prabhu mahalaxmi
kumari