stcnepal long ad
ime life insurance
national life
global ime bank long

बजारमा आज सुनको मूल्य तोलामा ५०० रुपियाँले वृद्धि

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ५०० रुपियाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, सोमबार प्रतितोला दुई लाख ९४ हजार ८०० रुपियाँमा कारोबार भएको छापावाला सुन आजका लागि दुई लाख ९५ हजार ३०० रुपियाँ निर्धारण भएको छ ।

यसैगरी चाँदीको मूल्य तोलामा ४५ रुपियाँले वृद्धि भएको छ । सोमबार प्रतितोला पाँच हजार ४० रुपियाँमा कारोबार भएको चाँदी आजका लागि भने पाँच हजार ८५ रुपियाँ निर्धारण भएको छ ।

IME Lifesidebar
kumari