stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

ओरिएन्टल सहकारीका २८४ ऋणीको तिनपुस्ते सहितको नाम सार्वजनिक

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले ओरेण्टल सहकारीका ऋणीहरूको तीन पुस्ते सहित नामावली सार्वजनिक गरेको छ ।

कार्यालयले समस्याग्रस्त ओरेण्टल को-अपरेटिभका २८४ जना ऋणीहरूलाई यथाशीघ्र ऋण चुक्ता गर्न भन्दै नाम सार्वजनिक गरेको हो । सूचनामा यथाशीघ्र ऋण चुक्ता नगरे कानुन बमोजिम असुली गरिने जनाइएको छ ।

prabhu mahalaxmi
kumari