stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

महेश शर्मा ढकाललाई एनआईएमबि बैंकको निमित्त सीईओको जिम्मेवारी 

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी महेश शर्मा ढकालले पाएका छन्।

बैंकको वैशाख ३० गते बसेको सञ्चालक समितिको बैठकले बैंकको बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत शर्मालाई निमित्त सीईओको रूपमा पूर्ण अख्तियारी दिने निर्णय गरेको हो।

यस बैंकका सीईओ ज्योति प्रकाश पाण्डे स्मार्ट टेलिकम प्रा।लि सम्बन्धी मुद्दाको अनुसन्धानको क्रममा पक्राउ परेका कारण निजले सम्पादन गर्ने सम्पूर्ण कार्य गर्ने गरी शर्मालाई जिम्मेवारी दिइएको हो।

 

prabhu mahalaxmi
kumari