stcnepal long ad
nabil bank
macchha(MBL)

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठद्वारा राजीनामा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ . नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा दिनुभएको छ । उहाँले शुक्रबार अर्थ मन्त्रालयमा राजीनामापत्र बुझाउनु भएको हो । श्रेष्ठले आफूले स्वइच्छाले राजीनामा दिएको प्रतिक्रिया दिनुभयो ।

सरकारलाई सहयोग गर्न आफूले राजीखुसीले मार्ग प्रशस्त गरेको श्रेष्ठको भनाइ छ । श्रेष्ठ २०८१ मङ्सिर १० गते धितोपत्र बोर्डको अध्यक्ष नियुक्त हुनुभएको थियो ।

prabhu mahalaxmi
kumari