stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

कालोसूचीमा पर्नेको संख्या २ लाख १४ हजार नाघ्यो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपालका कालोसूचीमा पर्नेको संख्या २ लाख १४ हजार नाघेको छ । कर्जा सूचना केन्द्रका अनुसार यो तथ्यांक २०४६ फागुन २१ देखि २०८२ फानु १७ गतेसम्मको हो ।

२०४६ फागुन २१ गते बाँसबारी छाला जुत्ता उद्योगको नाममा हेटौंडा छाला उद्योग कालोसूचीमा परेको थियो । २०४६ देखि २०७६ सालसम्म कालोसूचीमा पर्नेको संख्या जम्मा ८ हजार ३ सय मात्रै थियो । तर त्यसपछि भने यो ह्वात्तै बढेको देखिन्छ ।

त्यसको एक वर्षमै यो बढेर १ लाख ११ हजार नाघेको देखिन्छ भने अहिले २ लाख १४ हजार पुगिसकेको छ ।

कोभिड महामारीपछि अर्थतन्त्रमा देखिएको शिथिलताका कारण व्यवसायीले बैंकको साँवा व्याज तिर्न नसकेपछि कालोसूचीमा पर्नेको संख्या बढेको हो ।

prabhu mahalaxmi
kumari