stcnepal long ad
nabil bank
macchha(MBL)

याम्बलिङ्ग हाइड्रोपावर र सोपान फर्मास्युटिकल्सले पाए आईपीओ निष्कासनको अनुमति

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । दुई कम्पनीले आईपीओ निष्कासनको अनुमति पाएका छन् । याम्बलिङ्ग हाइड्रोपावर लिमिटेड र सोपान फर्मास्युटिकल्स लिमिटेडले आईपीओ निष्काशनको अनुमति पाएका हुन् ।

याम्बलिङ्ग हाइड्रोपावरले २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता शेयर निष्काशन गर्ने छ। शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

सोपान फर्मास्युटिकल्स लिमिटेडले ४२ करोड ९० लाख रुपैयाँको ४२ लाख ९० हजार कित्ता शेयर निष्काशन गर्ने छ। शेयर निष्काशनको लागि एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

prabhu mahalaxmi
kumari