citizens life insurance long ad
stcnepal long ad

बजारमा आज सुनको भाउ घटेको छ भने चाँदीको भने बढ्यो,

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ घटेको छ भने चाँदी बढेको छ। नेपाली बजारमा आज सुनको भाउ तोलामा ७ सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला छापावाल सुन २ लाख ३६ हजार ३ हजार रुपैयाँ कायम भएको छ। हिजो प्रतितोला २ लाख ३७ हजार रुपैयाँमा कारोबार भएको छ।

आज चाँदीको भाउ भने बढेको छ । आज चाँदी तोलामा ४५ रुपैयाँले बढेको छ । आज चाँदी २ हजार ९६५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा चाँदी २ हजार ९२० रुपैयाँमा किनबेच भएको थियो।

IME Life
kumari