चीनका मुसलमान विद्यार्थीहरु पाकिस्तानबाट फेर्केपछि बेपत्ता हुन्छन्
समाचार प्रायः नै प्रकाशनमा आउने गरेको छ कि पाकिस्तानमा अध्ययन गर्ने मुसलमान विद्यार्थीहरु चीन पठाउने बेलामा बेपत्ता हुँदै आएका छन । विश्वस्त आधारहरुले यो संकेत गर्ट कि पाकिस्तानको इस्लामावादमा रहेको चिनियाँ दुतावासले स्थानीय चिनियाँ मुसलमान विद्यार्थीहरु सम्वन्धीत व्यक्तिगत विस्तृत तथ्याँक संकलन गर्दै आएको छ, त्यसमा पनि विशेषतः सिन्चियाङ, निङ्गझिसा तथा अन्य प्रान्तहरुबाट जो चीनको मुसलमान जनसंख्याको गृह नै रहेको छ ।
इस्लामावादमा अध्ययनरत आधिकारीक श्रोतहरुबाट ज्ञात हुन आएको छ कि ४०० भन्दा बढी विद्यार्थीहरुले आफ्नो ईच्छा विपरित आफु सम्वन्धी जानकारी तथा सूचना बुझाई सकेको छ । पाकिस्तान मात्र यस्तो एउटा देश होइन जहाँबाट मुसलमान विद्यार्थीहरु चीनबाट फर्किने बेलामा हटाउने गरेका हुन्छ ? मिश्र र साउदी अरवियाले समेत चिनियाँ मूलका मुसलमान विद्यार्थीहरु अभिलेख संकलन गर्ने गरेको समेत ज्ञात हुन आएको छ । यस्ता अन्य प्रसंगहरु समेत रहेका छन जसमा मुसलमान विद्यार्थीहरुलाई फर्केपछि तिमीहरु बेपत्ता भएका छन् । यस अवस्थासँग परिचित रहेका मानिसहरुले स्पष्ट पारेकका छन कि दूतावासहरुद्धारा संकचित त्यस्ता व्यक्तिगत जानकारी तथा विवरण बारे चीनका सुरक्षा अधिकारीहरुलाई समेत अवगत गराईने गरिएको हुन्छ ।
पाकिस्तानको हकमा, चिनियाँ विद्यार्थीहरु जसले चिनियाँ दूतावासलाई खबर गरेको छ, तिनीहरु अन्तर्राष्ट्रिय इस्लामिक विश्वविद्यालय, इस्लामाबाद (आई.आई.यू.आई.) बाट रहेका छन, जस मध्येका अधिकाँश विद्याार्थीहरु निंगझिआ, सिन्चियाङ, क्वीन्हाई, हेनान तथा युन्आन प्रान्तहरुबाट रहेका छन्, जसमध्ये केहीले इस्लामिक दर्शनशास्त्र, इस्लामिक इतिहास अध्ययन गरी रहेको छ, भने अन्यहरुले अरेविक, अर्थशास्त्र तथा शिक्षा अध्ययन गरी रहेको छ ।
विश्वविद्यालयमा चिनियाँ विद्यार्थीहरुलाई दर्ता गर्ने कार्यका लागि एक अधिकारी नियुक्त गरिएको छ, तर त्यस अधिकारीले रजिष्ट्रेशन (दर्ता) सम्बन्धी प्रश्नहरुको उत्तर दिने गरेको छैन ।
पाकिस्तानमा रहेका ८०० जति चिनियाँ विद्यार्थीहरुले नामांकन गराएका थिए । तिनीहरुले त्यस्तो रोज्नुको कारण तिनका सम्बन्धी वा छिमेकीले समेत त्यस्तो गरेका थिए । तिनीहरु मध्ये अधिकाँशले इस्लामिक विषयहरु अध्ययन गर्ने गरेका छन, जो चीनमा गर्न पाउँदैनन ।
चिनियाँ विद्यार्थीहरुले त्यो फर्म भर्नुको उद्देश्य त्यसैका आधारमा पाकिस्तानस्थित चिनियाँ दूतावासले तिनीहरुले प्रमाणपत्रलाई प्रमाणित गर्ने प्रक्रिया रहेको छ । यदि कुनै विद्यार्थीले त्यस्तो फर्म भरेर बुझाउँदैन भने पाकिस्तान स्थित चीनको दूतावासले त्यसको प्रमाणपत्र प्रमाणित गर्दैनन ।
विश्वव्यापी स्तरमा विद्यार्थीहरुलाई पंजीकरण गर्ने चीनको चलन कति व्यापक रहेको छ ? त्यस बारेमा अमेरिकास्थित तत्कालिन काम, कारवाई सम्बन्धी टिप्पणीकर्ताद्धारा उपलब्ध गराईएको जानकारीका आधारमा आकलन गर्न सकिन्छ ।
जुलाई, २०१७ मा चीनका जनसुरक्षा उपमन्त्री कायरो भ्रमणमा गए र मिश्रको सैनिक सरकारको सहयोगले ७५ जना जति चीनका मुस्लिम विद्यार्थीहरुलाई गिरफ्तार गरेका थिए, ति मध्ये ५२ विद्यार्थीहरु स्वदेश प्रस्थान गरि सकेका थिए । त्यस घटना पश्चात् सबै चीनका विद्यार्थीहरु पंजीकृत गरिए पछि तिनीहरुको तथ्यांक चीनमा पठाईएको थियो । स्थानीय प्रहरीले तिनीहरुलाई बोलाएपछि, थुप्रै विद्यार्थीहरु बेपत्ता भई सकेका थिए ।
यसै क्रममा दूतावासले जोर्डनीका थुप्रै विश्वविद्यालयहरुमा रहेका चीनका मुसलमान विद्यार्थीहरु सम्बन्धमा नियन्त्रण गर्ने उद्देश्यले जानकारी लिएको थियो ।
सिन्चियाङलाई पाकिस्तानसँग घनिष्ट प्राथमिकता दिइएकोले सन् १९८० को प्रारम्भदेखि नै चिनियाँ राज्यको सहयोगमा थुप्रै विद्यार्थीहरु पाकिस्तानमा अध्ययन गर्न जान लागेका थिए । केही समयसम्म केही विद्यार्थीहरु स्वतन्त्र माध्यमबाट पढ्न पाकिस्तान पुगेका थिए ।
मदरसाहरुमा पढ्नेहरु पाकिस्तानी प्रकृतिको इस्लामलाई प्रवद्र्धन गर्न सिन्चियाङ फर्केका थिए, अन्य विद्यार्थीहरु विश्वबाट ज्ञान प्राप्त गरेर घर फर्केका थिए भने चिनियाँहरु आफ्ना मानिसहरुलाई सिन्चियाङ पठाउन ईच्छुक रहेका थिएनन् । त्यसको प्रभाव पाकिस्तानमा अध्ययनरत रहेका चिनियाँ मुसलमानहरुको संख्या घट्न गएको थियो तर पनि बांकी रहेका र साना संगठनहरुबाट इस्लामावाद तथा अन्य केन्द्रहरुमा पढ्न जाने क्रम जारी नै राखेका थिए । त्यो पनि सि.पि.इ.सी. को कारण सीमा वारपारको भ्रमण गर्नेहरुको संख्या बढ्न गएको थियो ।
सबभन्दा चिन्ताजनक प्रसंग यो छ कि चीन फकाईएका अधिकांश विद्यार्थीहरु हालसम्म बेपत्ता रहेका छन भने तिनका मित्रहरु लगायत परिवारहरु समेतलाई केही थाहा छैन कि चिनियाँ राज्यले तिनीहरुलाई कहाँ लगेको छ ? केहीले अनुमान गरेका छन कि तिनीहरु पुनार्रोक्षणमा शिविरहरुमा प्रशिक्षण क्रममा रहेका छन् ।
चीनको सम्बन्ध न्यूयोर्क टाइम्सबाट प्राप्त अपूरो सूचना अनुसार सिन्चियाङमा अध्ययन गरीरहेका पाकिस्तानी विद्यार्थीहरु उग्रवादी भै सकेका छन् । त्यसको अंगका रुपमा हङ्ककङ्कमा चिनियाँ नियन्त्रण विरुद्ध त्यस क्षेत्रका जनताद्धारा प्रदर्शित विरोध कार्यक्रमलाई लिन सकिन्छ ।
चीनले आफ्ना विद्यार्थीहरुलाई पूर्णतः धार्मिक आधारमा शिक्षा दिन खोज्नु, गम्भीर चासोको विषय हो, जसको अन्तर्राष्ट्रियकरण गर्न सकिन्छ, जसले गर्दा त्यो सिन्चियाङमा रहेका युधुर अल्य संख्यक समुदायप्रतिको दुव्यव्वहारको ठूलो मुद्दाका रुपमा परिणत हुनसक्ने छ ।






















