stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

चीनले नेपालसँगको सम्बन्धलाई अत्यधिक महत्व दिएको छः चिनियाँ राष्ट्रपति सी

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनले नेपालसँगको सम्बन्धलाई अत्यधिक महत्व दिएको बताएका छन् ।

चिनियाँ राष्ट्रपति सीले दुई देशबीचको ६५ औं वर्षगाँठको अवसरमा सो कुरा बताएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।

राष्ट्रपति सीले सो अवसरमा नेपाली समकक्षी विद्यादेवी भण्डारीसँग बधाइ सन्देश साटासाट गर्दै नेपालसँग काम गर्न र द्विपक्षीय सम्बन्धलाई निरन्तर प्रगति पथमा अगाडि बढाउन इच्छुक रहेको बताएका छन् ।

चिनियाँ राष्ट्रपति सीले यस कारण पनि नेपालसँग मिलेर अघि बढ्ने इच्छा व्यक्त गरेका छन् ताकि दुवै देशका नागरिकहरुले अधिक लाभ लिन सकुन् र क्षेत्रीय स्थिरता तथा विकासमा सकारात्मक योगदान दिन सकियोस् ।

prabhu mahalaxmi
kumari