stcnepal long ad
ime life insurance
global ime bank long

आज बजारमा सुनको भाउमा भारी गिरावट

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १९ सय रुपैयाँले घटेको छ।

योसँगै प्रतितोला छापावाल सुनको भाउ १ लाख ७४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुन १ लाख ७६ हजार ४ सय रुपैयाँ कायम भएको थियो ।

आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा ७० रुपैयाँले घटेको हो । यससँगै चाँदी तोलामा १८ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदी १८ सय ७० रुपैयाँमा किनबेच भएको थियो।

prabhu mahalaxmi
kumari