stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

नेकपा एमाले प्रचार तथा प्रकाशन विभागको सचिवमा पाण्डे मनोनीत

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेकपा एमालेले पार्टीको प्रचार तथा प्रकाशन विभागको सचिवमा गणेश पाण्डेलाई मनोनयन गर्ने निर्णय गरेको छ ।

प्रचार तथा प्रकाशन विभागको सचिव रहेका गगन विष्ट राष्ट्रिय सूचना आयोगका सदस्य नियुक्त भएपछि यो पद रिक्त थियो ।

पाण्डे हाल पार्टी निकट पत्रकारहरूको संगठन प्रेस चौतारीको उपाध्यक्ष छन् । उनलाई प्रचार विभागको सचिव मनोनयन गरिएको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

prabhu mahalaxmi
kumari bank
kumari