citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

काठमाडौंका यी स्थानमा आज ५ घण्टा बिजुली अवरुद्ध हुने

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । काठमाडौं उपत्यकाका केही स्थानमा आज पाँच घण्टा विद्युत् अवरुद्ध हुनेछ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार कोटेश्वर फिडर (बानेश्वर) अन्तर्गत तीनकुने पुलदेखि महादेव खोला पुलसम्मको क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुनेछ । बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ ।

कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्र अन्तर्गतका विद्युतीय वितरणलाइन भूमिगत गर्ने कार्यको लागि विद्युत् अवरुद्ध गर्नुपरेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार विद्युत् माघ ९ गतेदेखि १८ गतेसम्म अवरुद्ध हुनेछ ।

gold
himalayan life insurance long ad