stcnepal long ad
ime life insurance
national life
global ime bank long

निक्षेप तथा कर्जा सुरक्षण कोषका सीईओलाई अन्तर्राष्ट्रिय अवार्ड

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश घिमिरेले ‘ग्लोबल एक्सेलेन्स इन लिडरसिप अवार्ड’ प्राप्त गर्न सफल भएका छन् ।

इन्टरनेसनल अवार्ड फोरम युनाइटेड स्टेट अफ अमेरिका (टिफ–युएसए) को आयोजनामा नयाँ दिल्लीमा भएको कार्यक्रममा घिमिरेले अन्तर्राष्ट्रियस्तरको पुरस्कार पाउन सफल भएका हुन् ।

यसअघि दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको निर्देशक समेत रहेका उनी नेपाल एसबिआई मर्चेन्ट एण्ड बैंकिङको समेत सीईओ भइसकेका व्यक्ति हुन् । कोषमा उनले कुशल व्यवस्थापकको भूमिका निर्वाह गर्दै आएका छन् ।

IME Lifesidebar
kumari