stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

नेपाल वायुसेवा निगमद्वारा पुससम्मको ६ अर्ब ८५ करोड ऋण भुक्तानी

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल वायुसेवा निगमले हालसम्म विमानको ६ अर्ब ८५ करोड ९५ लाख ५२ हजार ८१४ रुपैयाँ ऋण भुक्तानी गरेको छ ।

निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेका दुई ‘न्यारोबडी’ र दुई ‘वाइडबडी’ विमानका लागि कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्वमध्येको उक्त ऋण भुक्तानी गरेको जनाएको छ ।

यस्तै, निगमले दुई न्यारोबडी जहाजको पुस महिनाको किस्ता पूरा र दुई वाइडबडी जहाजको आंशिक  गरी  पुस २९ गते मात्र ५३ करोड ९ लाख ५५  हजार २८१ भुक्तानी गरेको निगमले जनाएको छ ।

prabhu mahalaxmi
kumari bank
kumari