stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले पायो आईपीओ निष्काशनको अनुमति

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्काशनको अनुमति पाएको छ। बिहिबार नेपाल धितोपत्र बोर्डले कम्पनीलाई माघ गते सेयर निष्काशनको अनुमति दिएको हो ।

कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता निष्काशनको अनुमति पाएको जनाएको छ ।

प्रति कित्ता १०० रुपैयाँमा सेयर निष्काशन हुनेछ । सेयर निष्काशनको लागि एनआईएमबि एस् क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी नेपाल बीमा प्राधिकरणबाट लघु जीवन बीमा व्यवसाय गर्न इजाजतपत्र प्राप्त संस्था हो ।

prabhu mahalaxmi
kumari