stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

सिंह र बोहरालाई एआईजीपीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल प्रहरीका दुईजना प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरिएको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले डिआइजीहरू दुर्गा सिंह र भरतबहादुर बोहरालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो।

गत शुक्रबार बसेको बढुवा सिफारिस समितिले प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) अनुसार उनीहरूलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो।

एआईजी भीमप्रसाद ढकाल र केदार ढकालको अवकाशपछि रिक्त पदमा सिंह र बोहराको बढुवा गरिएको हो।

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long