citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

आज काठमाडौँका विभिन्न स्थानमा आज विजुली काटिँदै छ ?

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले राजधानी काठमाडौँका विभिन्न स्थानमा आज बिहान १०ः३० देखि मध्याह्न १२ः०० बजेसम्म बिजुली कटौती गर्ने भएको छ ।

प्राधिकरणले एक सूचना मार्फत बलम्बु सबस्टेशन अन्तर्गत थानकोट फिडरअन्तर्गत पर्ने नैकाप, बलम्बु, चुनदेवी, खहरे, दशचोक लगायत क्षेत्रमा प्राविधिक जडान कार्यका लागि बिजुली कटौती हुने भएको छ ।

प्राधिकरणले सो फिडर अन्तर्गत उक्त स्थान लगायत सम्पूर्ण क्षेत्रका ग्राहक वर्गमा पर्न गएको असुविधाप्रति क्षमा मागेको छ ।

तोकिएको कार्य निर्धारित समय अगावै सम्पन्न भएमा तोकिएको अवधिभन्दा पहिल्यै बिजुली प्रवाह हुने सूचनामा उल्लेख छ ।

gold
himalayan life insurance long ad