citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

करीव ९७ के.जी. गाँजा बरामद

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

मकवानपुर । मकवानपुरको राक्सीराङ्ग गाउँपालिका २ स्थित सुनौलो सौराहा ईलाकाबाट माघ २२ गते एपीएफ टोली तथा स्थानीय प्रहरीले करीव ९७ के.जी. गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल आईआरटी पोष्ट कत्लेखोलाबाट खटिएको एपीएफ टोली तथा स्थानीय प्रहरीले उक्त गाँजा बरामद गरेको थियो । बरामद भएको सो गाँजा ईलाका प्रहरी कार्यालय मनहरीमा बुझाईएको छ ।

himalayan life insurance
igi long