citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

आज काठमाडौंका केही क्षेत्रमा केवल लाइन विस्तारका लागि बिजुली काट्दै प्राधिकरण

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज (मंगलबार) काठमाडौंको लाजिम्पाट, पानीपोखरी, बालुवाटार लगायत क्षेत्रमा केवल लाइन विस्तारका लागि बिजुली काटिने जनाएको छ ।

प्राधिकरणले एक सूचना प्रकाशित गरी महाराजगञ्ज वितरण केन्द्रको लाजिम्पाट फिडर अन्तगर्तका क्षेत्रमा आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बिजुली कटौती हुने जनाएको हो ।

प्राधिकरणले ती क्षेत्रका ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति क्षमा माग्दै सेवा अवरुद्ध हुने जनाएको हो । तोकिएको कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समयभन्दा अगावै विद्युत् आपूर्ति नियमित सञ्चालनमा आउनसक्ने प्राधिकरणले जनाएको छ ।

gold
himalayan life insurance long ad