citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । प्रधान सेनापति महारथी अशोक राज सिग्देलले आज २०८१ मंसिर २ गते जङ्गी अड्‌डामा आयोजित एक कार्यक्रमका बिच उपरथी दर्जामा विशेष पदोन्नति हुनु भएका सहायक रथी टंक प्रसाद भट्टलाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ ।

कार्यक्रममा रथीवृन्द, अधिकृतहरुका साथै पदोन्नति हुनुभएका उपरथी भट्टको परिवारजनको उपस्थिति रहेको थियो ।

gold
himalayan life insurance long ad