citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

नबिल बैंकको ४०औं वार्षिक साधारण सभा मंसिर २७ गते

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । नबिल बैंकको  ४०औं वार्षिक साधारण सभा मंसिर २७ गते गर्ने भएको छ । मंसिर २ गते बसेको बैंक सञ्चालक समितिको बैठकले मंसिर २७ गते साधारण सभाको मिति तोकेको हो ।

बैठकले साधारण सभा प्रयोजनार्थ मंसिर १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । बुक क्लोजको आधारमा मंसिर ९ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुने बैंकले जनाएको छ ।

सोही साधारण सभाले बैंकले गत आवको मुनाफाबाट १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

 

gold
himalayan life insurance long ad